दुर्घटनामा तीन जनाको मृत्यु

इटहरी । सुनसरीको पश्चिमी क्षेत्र हरिपुर–८ स्थित पूर्वपश्चिम राजमार्गमा आज भएको सवारी दुर्घटनामा तीनजनाको मृत्यु भएको छ । प्रहरी उपरीक्षक पोषराज पोख्रेलका अनुसार जनकपुरबाट विराटनगरतर्फ जाँदै गरेको ना६ख २९३१ नंको बसले को२९ख ५५३० नंको मोटरसाइकललाई ठक्कर दिँदा मोरङ हसन्दहका सुमन बास्तोला, इटहरी–५ का कान्छा तामाङ तथा एक जना पुरुषको मृत्यु भएको छ । मृत्यु भएका … Continue reading दुर्घटनामा तीन जनाको मृत्यु